डा भोला रिजालको नेतृत्वमा बुधवार डा गोविन्द केसीको विरुद्धमा प्रदर्शन भयो । डा केसीसँग भएको सम्झौता खारेज गर्नुपर्ने माग मात्रै थिएन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको पक्षमा नाराबाजी भएको थियो । यही सन्दर्भमा बीबीसीले उनीसँग अन्तर्वार्ता गर्यो जहाँ