१६ आश्विन २०८१, बुधबार

Tag: भेनेजुयली

भेनेजुयली सरकार र प्रतिपक्षबीच पुनः वार्ता गर्ने सहमति

काराकास, २३ असार । भेनेजुयलाको सरकार र प्रतिपक्षी दल विद्यमान् राजनीतिक सङ्कटलाई समाधान गर्ने लक्ष्यका साथ पुनः वार्ता गर्न सहमत भएका छन् । आइतबार भेनेजुयला सङ्कटबारे भएको छलफलमा उनीहरूबीच वार्ताको सहमति भएको हो । भेनेजुयलाका सूचना तथा सञ्चारमन्त्री जर्ज रोड्रिगेजले