७ आश्विन २०८१, सोमबार

Tag: भूमिहीन अतिविपन्न

भूमिहीन अतिविपन्न दलितले जमीन पाउने

काठमाडौँ, २० असार । सरकारले भूमिहीन अति विपन्न दलित समुदायलाई आवासका निम्ति भूमि उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले संविधान प्रदत्त अधिकार कार्यान्वयन गर्न अति विपन्न समुदायका दलित समुदायलाई भूमि उपलब्ध गराउन लागेको हो