काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएका छन् । गत साउन ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई प्रेस सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो । दुई दशकदेखि पत्रकारिता र एक दशकदेखि पत्रकारिताको अध्यापन