३० आश्विन २०८१, बुधबार

Tag: भुरुङ्ग तातोपानी

मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी

म्याग्दी । उपल्लो मुस्ताङको भ्रमण गरेर फर्किएका तनहुँका सुदीप न्यौपाने मङ्गलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानीको पोखरीमा दुई घण्टासम्म शरीर डुबाएर स्नान गरे । ‘मुस्ताङ यात्राको चिसो र थकान तातोपानीमा स्नान गरेपछि भेटियो,’ उनले भने, ‘थकित शरीरमा तातोपानी नुहाएपछि