१२ आश्विन २०८१, शनिबार

Tag: भारत जाँदैनन्

अब मजदुरी गर्न भारत जाँदैनन् बझाङको आनन्दपुरका किसान

बझाङ । बझाङको वित्थडचिर गाउँपालिका–१ आनन्दपुरका कलक बोहराले पुस्तौँदेखि मकै लगाउँदै आएको बारीमा यसपटक रातो आलु लगाए । आनन्दपुरमा मकैको तुलनामा रातो आलुको उत्पादन अत्यधिक भएपछि उनी तरकारी खेती रोजेका हुन् । बर्सेनि भारतमा मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका बोहरालाई