भारतीय गृहमन्त्री अमित साहलाई कोरोना संक्रमण पुष्टि
एजेन्सी, साउन १८ । भारतीय गृहमन्त्री अमित साहलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भारतीय जनता पार्टीका पूर्व अध्यक्ष समेत रहेका मन्त्री साहले ट्विटमार्फत् आफूलाई कोरोना देखिएको सार्वजनिक गरेका हुन् । कोरोनाका लक्षणहरु देखिन थालेपछि मन्त्री साहले परीक्षण