१२ पुस २०८१, शुक्रबार

Tag: भारतमा ओमिक्रोन

भारतमा ओमिक्रोनबाट संक्रमण बढ्दै, अहिलेसम्म २१३ जनामा पुष्टि

नयाँ दिल्ली । कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट भारतमा २१३ जना सङ्क्रमित भएका छन् । ओमिक्रोनबाट सङ्क्रमित भएकाहरु दैनिक रुपमा थपिदै गएर अहिलेसम्म २१३ पुगेको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । ती मध्ये सवैभन्दा धेरै दिल्लीमा रहेका छन्