४ आश्विन २०८१, शुक्रबार

Tag: भाँचियो

तातोपानी नाका जोड्ने बेलिब्रिज निर्माण गर्दागर्दै भाँचियो

८ फागुन, सिन्धुपाल्चोक । गोरखा भूकम्पपछि बन्द तातोपानी नाका सुचारु गर्ने लक्ष्यका साथ भोटेकोसी नदीमा निर्माण भइरहेको बेलिब्रिज निर्माणकै क्रममा भाँचिएको छ । भोटेकोशी गाउँपालिका ३ र ४ को सिमामा पर्ने लार्चास्थित भोटेकोशी नदीमाथि निर्माण भइरहेको बेलिब्रिज प्राविधिक सावधानीले भाँचिएको