१२ पुस २०८१, शुक्रबार

Tag: भक्तजन अन्योलमा

हिजो पञ्चमी र षष्ठी एकैदिन : तिथि टुटेकाले दुई देवीको पूजा गर्न भक्तजन अन्योलमा

काठमाडौँ । नवरात्रसमेत भनिने बडादसैँको पाँचौँ दिन हिजो दुई देवीको पूजा आराधना गर्नुपर्ने भए पनि नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा स्पष्ट उल्लेख नहुँदा भक्तजनमा अन्योल देखिएको थियो । आश्विन शुक्ल पञ्चमी र षष्ठी एकैदिन परेकाले यस्तो भएको समितिले