५ आश्विन २०८१, शनिबार

Tag: ब्रिगेड ब्वाइज

ब्रिगेड ब्वाइजले तीन विदेशी खेलाडी क्लबमा भित्र्यायो

२८ भदौ, काठमाडौँ । चार वर्षपछि ‘ए’ डिभिजन लिग हुने भएपछि ब्रिगेड ब्वाइज फुटबल क्लबले तीन विदेशी खेलाडीलाई क्लबमा अनुबन्ध गरेको छ । सो क्लबले नाइजेरियाका तीन खेलाडी कजिम एन्टी जी, टी जी र करिमलाई बुधबार क्लबमा ल्याएको क्लबका व्यवस्थापक स्मिथ