८ मंसिर २०८१, शनिबार

Tag: ब्राण्ड

ब्राण्ड बन्दै पाल्पाली ढाका

रामपुर (पाल्पा) । पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर