५ फाल्गुन २०८२, मंगलबार

Tag: बोक्सा-बोक्सी

बोक्सा-बोक्सीको आरोपमा परिवारलाई नै गरियो गाउँ निकाला

९ मंसिर, काठमाडौं । दोलखा बिगु गाउँपालिका–५ स्याँखु गाउँका दम्पती रत्नबहादुर श्रेष्ठ र कृष्णमाया श्रेष्ठ केही दिनदेखि गाउँको घर छोडेर सदरमुकाम चरिकोटको एउटा होटलमा शरणार्थी बनेर बसिरहेका छन् । वडा नम्बर ५ चिलंखा स्याँखु गाउँको भद्र भलाद्मी, युवा र महिला