१० फाल्गुन २०८२, आइतबार

Tag: बैतडीमा जीप दुर्घटना

बैतडीमा जीप दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

दशरथचन्द, बैतडी । जिल्लाको शिवनाथबाट मेलालीतर्फ आइरहेको से १ ज ७३२ नम्बरको जीप मेलौली नगरपालिका–७ स्वाखानीमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । गम्भीर घाइते भएका मेलाली नगरपालिका–२ की २३ वर्षीय