काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । केही बेरअघि शुरु भएको प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो धारणा राखेपछि एमालेका सांसदले सभामुख अग्निप्रसाद सापकोटाकोबिरुद्ध नाराबाजी गरेपछि सभामुखले प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित