१३ आश्विन २०८१, आइतबार

Tag: बेपत्ताको पहिचान

सङ्खुवासभाको हेवा खोला बाढीपहिरो : बेपत्ताको पहिचान खुल्यो

किमाथाङ्का । सङ्खुवासभाको हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ । गए राति आएको बाढीले बगाउँदा पाँचखपन–९ का २६ वर्षीय सन्तोष राईको मृत्यु भएको छ । शनिबार राति वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा