१३ आश्विन २०८१, आइतबार

Tag: बृहत् यौनिकता शिक्षा

बृहत् यौनिकता शिक्षाको पहुँच सुनिश्चित गर्न माग

भेरीगङ्गा, सुर्खेत । अपाङ्गता भएका व्यक्तिहरूको हक अधिकारका लागि पैरवि गर्दै आएका विभिन्न सङ्घसस्थाले कर्णाली प्रदेश सरकारलाई नौ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । राष्ट्रिय अपाङ्ग महासङ्घको अगुवाइमा उनीहरूले सबैका लागि बृहत् यौनिकता शिक्षामा पहुँच सुनिश्चित गर्नु सुझाव दिएका छन् ।