८ मंसिर २०८१, शनिबार

Tag: बूढीगण्डकी जलविद्युत् परियोजना

राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी स्वदेशी लगानीमा नै बन्ने

काठमाडौँ  । सरकारले आफ्नै लगानीमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् परियोजनालाई अगाडि बढाउने भएको छ । कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजनालाई सरकारले कम्पनी ढाँचामा नै निर्माण गर्ने निर्णय यसअघि नै गरिसकेको छ । लामो समयदेखि