१२ आश्विन २०८१, शनिबार

Tag: बुर्तिवाङ स्वास्थ्यकेन्द्र

बुर्तिवाङ स्वास्थ्यकेन्द्र ५० शय्याको अस्पतालमा स्तरोन्नति हुँदै

गलकोट, बागलुङ । बागलुङ जिल्लाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आगमी आर्थिक वर्षदेखि प्रदेश अस्पतालका रूपमा सञ्चालन गरिने भएको छ । ढोरपाटन नगरपालिकाको केन्द्रमा रहेको उक्त स्वास्थ्य केन्द्रलाई ५० शय्रयाको अस्पतालमा स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको