१० मंसिर २०८१, सोमबार

Tag: बुद्धिमान

आफू बुद्धिमान छ की छैन भनेर यसरी पहिचान गर्न सकिन्छ

एजेन्सी, यदि तपाईमा यी गुण छन् भने बुद्धिमान मान्दा हुन्छ । बुद्धिमान्हरू प्रायः आफैसँग कुरा गर्छन् । तिनीहरू धेरै चिजमा आफ्नै मनसँग सवालजवाफ गर्न मन पराउँछन् । यो तिनीहरूका लागि सन्तोषजनक गतिविधि हो । बुद्धिमान् व्यक्ति कुनै पनि प्रकारका बहस