काठमाडौँ । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन् । मुख्यमन्त्री यादवले उपनिर्वाचनका दिन आफू कुनै उम्मेदवारको पक्ष विपक्षमा नभइ नातेदारको आमन्त्रणमा बारा क्षेत्र नं २ को पचरौता नगरपालिकामा गएको निर्वाचन आयोगलाई स्पष्टीकरण दिएका हुन् ।