पोखरा, १८ वैशाख । ‘तरकारी किनेर होइन टिपेर खानुपर्छ’ भन्ने लक्ष्यका साथ यहाँको रुपा गाउँपालिकाले प्रत्येक घरपरिवारलाई तरकारीको बीउ निःशुल्क वितरण गरेको छ । कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा सामाजिक दूरी कायम गर्दै तरकारी खेतीप्रति प्रेरित गर्ने