१० पुस २०८१, बुधबार

Tag: बिरामीलाई उपचार

बाल क्यान्सर रोग विशेषज्ञ भन्दछन् : समयमा बिरामीलाई उपचार ल्याऔं

चितवन । नेपालमा अझै ५० प्रतिशत बाल क्यान्सर बिरामी उपचारको पहुँच बाहिर छन् । वर्षेनि एक हजार ५०० हाराहारीमा यस्ता बिरामी हुने र ती मध्ये आधा मात्रै उपचारका पहुँचमा आउने जनाइएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशभरका १२