६ आश्विन २०८१, आइतबार

Tag: बिपी जयन्ती

बिपी जयन्तीमा पिसीआर उपकरण उद्घाटन

चितवन, २४ भदौ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिपी जयन्तीको अवसर पारेर अस्पतालमा रहेको पिसीआर प्रयोगशाला आज विधिवतरूपमा उद्घाटन गरेको छ । बिपीकै नामबाट स्थापना भएको सो अस्पतालले उहाँको १०७ औँ जन्मजयन्तीको अवसर पारेर प्रयोगशाला उद्घाटन गरेको हो ।