१३ आश्विन २०८१, आइतबार

Tag: बालवालिका

रसुवामा हिमपातले बालवालिका र ज्येष्ठ नागरिक बढी प्रभावित

रसुवा । गएरातिदेखि वर्षासंगै परेको हिमपातले उत्तरी रसुवाको जनजीवन कष्टकर बनेको छ । सदरमुकाम धुञ्चेदेखि उत्तरी क्षेत्रका गाउँबस्तिहरूमा हिउँ पर्न थालेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । हिमपातका कारण स्याफ्रु, बृद्विम, लाङ्टाङ्, खैदी, थुमन, तातोपानी, टेचाङ्दे, सिम्वु, गतलाङ, चन्दनबारी समेतका