८ फाल्गुन २०८२, शुक्रबार

Tag: बार्नेट बरो काउन्सिल

बेलायतको बार्नेट बरो र पोखराबीच भगिनी सम्बन्ध स्थापना

लण्डन । बेलायतको लण्डन शहरमा पर्ने बार्नेट बरो काउन्सिल र पोखराबीच भगिनी सम्बन्ध स्थापनाको अवसरमा मङ्गलबार बार्नेट बरो काउन्सिलमा एक कार्यक्रम सम्पन्न भएको छ । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र बार्नेटकी मेयर डा. क्यारोलिन स्टकबीच एक सम्झौतापत्रमा हस्ताक्षर