१५ आश्विन २०८१, मंगलबार

Tag: बाढी-पहिरो र डुवान

बाढी-पहिरो र डुवानमा परी मृत्यु हुनेको संख्या २२४ पुग्यो

काठमाडौं । गत बिहीबार रातिदेखि शनिबारसम्मको अविरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२४ पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यसचिव एकनारायण अर्यालले विपतका घटनामा भएको धनजनको क्षतिबारे जानकारी दिएका हुन् । आज मंगलबार दिउँसोसम्म