१४ आश्विन २०८१, सोमबार

Tag: बाजुरामा जिप दुर्घटना

बाजुरामा जिप दुर्घटना : एकको मृत्यु, एक घाइते

बाजुरा । बाजुरा जिल्लाको गौमूल गाउँपालिका नजिकै मालिवनमा गएराति जिप दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।