हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । बागमतीका मुख्यमन्त्री लामाले आज आइतबार पत्रकार सम्मेलन गर्दै राजीनामा घाेषणा गरेका हुन् । मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै