काठमाडौँ । ‘बाइक बिक्रीमा छ है!’ यो कुनै रिकन्डिसन हाउसको सूचना होइन। न त यो कुनै मोटरसाइकल कम्पनीको अफर नै हो। पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिलगत्तै सामाखुसीका कमल खड्काले सामाजिक सञ्जालमा पोखेको दिक्दारी हो यो। १५० सिसीको पल्सर बाइक चढ्दै