१४ आश्विन २०८१, सोमबार

Tag: बहुमूल्य ढुङ्गा

उत्खननको अभावमा बहुमूल्य ढुङ्गा खेर जाँदै

गलेश्वर ८ भदौ । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाको पहाडमा रहेको हीराजस्तै टल्किने बहुमूल्य कार्ज ढुङ्गाखानी उत्खनन हुन नसक्दा राज्यले अर्बौ रुपैयाँ गुमाएको छ । हीरा, मोतीजस्ता बहुमूल्य बिलासी धातुमा प्रयोग हुने ‘कार्ज’ नामक उक्त ढुङ्गाको खानी गुर्जाको पहाडमा रहेको प्रमाणित