३ फाल्गुन २०८२, आइतबार

Tag: बहुमत नपुग्दा

सुदूरपश्चिम प्रदेशले आज पनि पाएन सभामुख, बहुमत नपुग्दा प्रस्ताव अस्वीकृत

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको छ । सभामुख चयन प्रक्रियामा सत्तापक्षकै नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभाका सदस्य तटस्थ बस्दा कसैको पक्षमा बहुमत नपुगेपछि दुवै