८ मंसिर २०८१, शनिबार

Tag: बसाइँ सारेर

बसाइँ सारेर आउने चराको चहलपहल बढ्यो

कञ्चनपुर । कञ्चनपुरका नदी, तालतलैया, सिमसमार क्षेत्रमा बसाइँ सरेर आउने चराको चहलपहल बढ्न थालेको छ । साइबेरिया, किर्गिस्तान, जापान, उत्तरी चीन, मङ्गोलियालगायतका क्षेत्रमा माइनस डिग्री तापक्रम पुगेपछि चरा जाडो छल्नका लागि हिमाल छिचोल्दै आउने गरेका छन् । चिसो छल्न र