काठमाडौँ । कोहि विचारा भनिरहेका थिए त कोही भगवानको अगाडि कसको के लाग्छ र भनिरहेका थिए । म मेरै घरमा अनजान जस्तै हुँदैथिए न त कोही मसँग बोलिरहेका थिए न त मलाई कसैले हेरिरहेका थिए । आखिर के हुँदैछ ?