बबई नदी तटबन्धन तीव्र
२६ जेठ, बर्दिया । बबई–भादा– औरही नदी व्यवस्थापन आयोजनाले बबई नदीले गर्ने कटान र डुबान नियन्त्रणका लागि शुरु गरेको तटबन्ध निर्माण तीव्र गतिमा भइरहेको छ । छयालीस किलोमिटर क्षेत्रफल तटबन्धन गर्दै बारबर्दिया गुलरिया जोखिम क्षेत्रलाई पूर्णरुपमा सुरक्षित गर्न लागिएको छ