१० मंसिर २०८१, सोमबार

Tag: बनाउलान् घर

आवास पुनर्निर्माण : पाँच हजारले बनाउलान् घर !

काभ्रेपलाञ्चोक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गत माघमा जिल्ला कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलसँग निजी आवास निर्माणमा सम्झौता गरी पहिलो किस्ता लिएर घर नबनाउने भूकम्पपीडितको सूची माग्यो । कार्यालयले माग भएअनुसार काभ्रेमा पाँच हजारभन्दा बढी लाभग्राहीको सूची