६ आश्विन २०८१, आइतबार

Tag: बद्री भण्डारी

सबइन्जिनियर भण्डारीविरुद्ध मुद्दा दायर

काठमाडौँ, ६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलकोटगढी नगरपालिका नुवाकोटमा कार्यरत सबइन्जिनियर बद्री भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । भण्डारीले सेवाग्रहीसँग रु ३५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगका अनुसार भण्डारीले विज्ञापनबापतको कमिसनका लागि सेवाग्राहीसँग