४ आश्विन २०८१, शुक्रबार

Tag: बद्री पाण्डे

आठ हजार मिटर अग्ला १६ हिमाल आरोहण गर्नेे पासाङ नामगेललाई पर्यटनमनत्रीद्वारा स्वागत

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले ब्रोड पिकको सफल आरोहण गरी फर्किएका पर्वतारोही तथा गाइड पासाङ नामगेल शेर्पालाई स्वागत गरेका छन् । मन्त्री पाण्डेले शुक्रबार आरोही शेर्पालाई मन्त्रालयमा स्वागत गर्नु भएको हो । सोलुखुम्बुको खुम्बु गाउँपालिका घर भएका