१० मंसिर २०८१, सोमबार

Tag: बझाङको गडराय

बझाङको गडरायको आकर्षक गहना ‘चम्ला झरना’

गडराय, छान्ना, बझाङ । बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन