५ आश्विन २०८१, शनिबार

Tag: बगरफाँट बस्ती

बगरफाँट बस्ती संरक्षण आयोजना शुरु

गलेश्वर २६ जेठ । म्याग्दी नदीको कटानका कारण उच्च जोखिममा परेको बेनी नगरपालिका वडा नं २ बगरफाँटलाई जोगाउन बस्ती संरक्षण आयोजना शुरु भएको छ । रूपाताल संरक्षण एकीकृत विकास परियोजना कास्कीको रु ५० लाखको लागतमा बगरफाँटको दुधेखोलादेखि बाङ्गेघरासम्म करीब दुई