३ आश्विन २०८१, बिहीबार

Tag: बंगलादेशकी प्रधानमन्त्री

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर छाडिन् देश

ढाका । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेकी छन् । बंगलादेशमा विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेकी हुन् । देशमा हिंसात्मक प्रदर्शनपछि बंगलादेशकी प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेकी हुन् । बीबीसीका अनुसार बंगलादेशको प्रधानमन्त्री