१५ मंसिर २०८१, शनिबार

Tag: फ्युल सेन्टर

डिजेलमा पानी मिसाउने फ्युल सेन्टरलाई २ लाख जरिवाना

काठमाडौँ, १ जेठ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप २ लाख जरिवाना गरिएको छ । गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम