१३ आश्विन २०८१, आइतबार

Tag: फोटो पत्रकार दिवस

फोटो पत्रकार दिवसमा प्रभातफेरी

१३ वैशाख, विराटनगर । राष्ट्रिय फोटो पत्रकार महासंघको स्थापना दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी गरिएको छ । राष्ट्रिय फोटो पत्रकार महासंघ मोरङको आयोजनामा भएको प्रभातफेरीमा प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको सहभागिता रहेको थियो । ¥यालीपछि आयोजित