३ फाल्गुन २०८२, आइतबार

Tag: फेला परेपछि

पाल्पाको रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि…

रामपुर, पाल्पा । पाल्पा जिल्लाको रामपुर अस्पतालको एम्बुलेन्सले यात्रु बोकेको फेला परेपछि कारबाहीमा परेको छ । बा२झ १७४३ नंको एम्बुलेन्स भाडामा यात्रु बोकेको अवस्थामा ट्राफिक कारबाहीमा परेको हो । प्रभासबाट रामपुरतर्फ चार यात्रु लिएर आउने क्रममा चिर्तुङधारामा जाँच गर्ने क्रममा