फराकिलो सडक हेर्ने नगरवासीको सपना अधुरै
डडेल्धुरा, २० असोज । भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुरा सदरमुकाम बागबजारदेखि कीर्तिपुरसम्मको सडकखण्ड विस्तारका लागि डिभिजन सडक कार्यालय कुलपाते डोटीले दोस्रो पटक आह्वान गरेको बोलपत्र प्राविधिक कारण देखाउँदै स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय कुलपातेले डडेल्धुरा सदरमुकाम क्षेत्र बागबजारदेखि कीर्तिपुरसम्म राजमार्गको