११ आश्विन २०८१, शुक्रबार

Tag: प्राकृतिक दोहन

प्राकृतिक दोहन रोक्न सरकारको ध्यानाकर्षण

रुपन्देही, ३० भदौ । भू तथा पर्यावरण संरक्षण अभियान नेपालले चरमरूपमा प्राकृतिक दोहनले पर्यावरणमा असर पु¥याएकाले यसको नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ । उक्त संस्थाको केन्द्रीय समिति बैठकले अन्तरराष्ट्रियस्तरमै पर्यावरणको समस्या बढेकाले यसको संरक्षणका लागि उचित कदम चाल्न माग