६ आश्विन २०८१, आइतबार

Tag: प्रहरी युक्ति तालिम महाविद्यालय

नवलपरासीमा ७ प्रहरीसहित एकैदिन ४० जनामा कोरोना संक्रमण पुष्टि

परासी, भदौ २४ । पश्चिम नवलपरासीमा ७ प्रहरीसहित एकैदिन ४० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । बुधबार संक्रमण देखिएकामा सबैभन्दा बढी सुनवल नगरपालिकामा ४ वर्षीय बालकसहित २७ जना रहेको जिल्ला स्वास्थ्यले जानकारी दिएको छ । संक्रमण देखिएका