४ आश्विन २०८१, शुक्रबार

Tag: प्रस्तावित प्रधान न्यायाधीश

प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज बसेको बैठकले प्रस्तावित प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, बेल्जियमका लागि प्रस्तावित नेपाली राजदूत सेवा लम्साल र अस्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत