६ आश्विन २०८१, आइतबार

Tag: प्रशिक्षक बन्दै महिला

रुपन्देहीमा तालिमपछि व्यवसायी र प्रशिक्षक बन्दै महिला

रुपन्देही । हातमा सीप नहुँदा करिब एक वर्षअघिसम्म बुटवल उपमहानगरपालिका– ४ की निर्जला अधिकारी बेरोजगार हुनुहुन्थ्यो । स्नातक तह उत्तीर्ण गरेर पनि हातमा सीप नहुँदा खाली बस्नाको पीडाले उहाँले निकै पिरोल्थ्यो । श्रीमान्को कमाइले घरखर्च चलाउनै ठीक्क हुने भएकाले अन्य