काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद दिपक गिरीले प्रतिनिधिसभा सदस्य सञ्जय गौतम आमरण अनशनमा बसेका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद गौतम १५ सूत्रीय माग राखेर बर्दियाको जब्दी पुलमुनि आमरण अनशन बसेको भन्दै सांसद गिरीले विकास निर्माणको